arrow

नेइमार बिनाको ब्राजिल कस्तो होला ? विश्वकप नखेल्ने सम्भावना 

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
neymar2.jpg

काठमाडौं । नेइमार बिनाको ब्राजिलियन फुटबल कस्तो होला ? अहिले यो चर्चा विश्वकप फुटबल जगतमा चुलिएको छ । 

फ्रेन्च क्लव पीएसजीबाट खेल्दै आएका नेइमार चोटग्रस्त भइ सर्जरी नै गर्नुपरेपछि ब्राजिललाई आगामी बिश्वकपका लागि समेत तनाव भएको छ । 

उनको पैताला फुटेपछि सर्जरी गर्नुपर्ने भएको हो । यसले गर्दा २६ वर्षे नेइमारले विश्वकप गुमाउन सक्ने अनुमान भएको हो । 

चिकित्सकले लामो समय आराम गर्नुपर्ने बताएका छन् । 

कम्तीमा तीन महिना नेइमार मैदान बाहिर हुनेछन् । 

चिकित्सकले भनेका छन्, ‘अप्रेशन गम्भीर खालको भएकाले उनलाई आरामको जरुरी पर्नेछ ।’ 

Former Barcelona forward Neymar  travelled to Brazil to have surgery on his broken foot

Neymar fractured a metatarsal and sprained his ankle during Sunday's 3-0 win over Marseille

The Brazilian was carried off on a stretcher in Sunday's 3-0 win over PSG's arch rivals



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ