world cup

विश्वकप छनोट : समूहको अन्तिम खेलमा नेपाल जित्यो

प्रकाशित मिति : २०७४ फाल्गुण २८ सोमबार , ५,९४० पटक हेरिएको

काठमाडौं । जिम्बावेमा भएको विश्वकप क्रिकेट छनोटमा लगातार तीन हारे भोगेको नेपालले समूहको अन्तिम खेलमा हङकङलाई हराएको छ । नेपालले हङकङविरुद्ध पाँच विकेटको जित निकालेको हो ।

दश ओभरदेखि धर्मराएको नेपालको ब्याटिङ रोहित पौडेल र सोमपाल कामीले सम्हालेपछि नेपाल पाँच विकेटले जित्यो ।

नेपाल जितेपछि अफगानिस्तान अन्तिम ६ मा पुग्न सफल भएको छ । दुई अंक बटुलेको हङकङ पुछारमा रहयाे ।

नयाँ