arrow

एनआइसी बैंकको कामु सीईओमा रोशन न्यौपाने नियुक्त

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
roshan(1).jpg

काठमाडौं। एनआइसी एसिया बैंकले कामु सीईओमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई नियुक्त गरेको हो ।  यस अघि न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए।

 साथै सञ्चालक समिति बैठकले लक्ष्मण रिसालले गरेको राजीनामा स्वीकृत गरेको छ। रिसालले कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ