arrow

चेल्सीको चार्म, पुग्यो एफए कपको सेमिफाइनलमा 

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
pedro-chelsea.jpg

काठमाडौं । प्रिमियर क्लव चेल्सीको चार्म कायमै रहेको छ । लिगमा कमजोर खेलिरहेको डिफेन्डिङ च्याम्पियनले एफए कप फुटबलमा भने सेमिफाइनलमा पुर्याइसकेको छ । 

चेल्सीले आइतबार रातिको खेलमा लेस्टर सिटीलाई २–१ ले हरायो । निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएपछि थपिएको एक्स्ट्रा समयको १०५ औं मिनेटमा पेड्रो रोड्रिग्वेजले गोल गरेर चेल्सीलाई जिताए । 

यसअिघ ४२ औं मिनेटमा अल्भारो मारोटाले चेल्सीलाई र ७६ औं मिनेटमा लेस्टरका लागि जमाइ भार्डीले गोल गरेका थिए । 

त्यसैगरी साउथह्याम्पटन पनि सेमिफाइनलमा पुगेको छ । साउथह्याम्पटनले विगान एथलेटिकलाई २–० ले हरायो । 

अप्रिल २२ तारिखमा चेल्सीले साउथह्याम्पटनसंग र म्यान्चेस्टर युनाइटेडले टोटनह्यामसंग खेल्नेछ ।  

The Spaniard beat Leicester goalkeeper Kasper Schmeichel to a cross and headed home Chelsea's second goal of the game

 

Pedro  celebrates alongside his Chelsea team-mates after his extra-time goal kept their FA Cup dreams alive

The Spain international drops to his knees and points to the sky as his Chelsea players rush to join him in celebrationJamie Vardy celebrates with his Leicester City team-mates after netting the equalising goal against Chelsea on Sunday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ