arrow

जनकपुरमा राष्ट्रीय हक्की प्रतियोगिता शुरु

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
hockey.jpg

जनकपुर । जनकपुरमा ईसेवा राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ । चैत्र ६ देखी १० सम्म संचालन हुने  प्रतियोगिताको मंगलवार जनकपुर उप-महानगरपालिकाका मेयर लाल किशोर साहले  उदघाटन गरे। प्रतियोगीतामा ५ बिकास क्षेत्र र नेपाल सेना सहित ६ टोली सहभागी रहेका  छन् ।

प्रतियोगीतामा प्रथम हुने टोलीले नगद एक लाख र दोस्रो हुनेले ५० हजार पुरस्कार पाउने छ। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार नगद र १ लाख ५० हजार बराबरको छात्रवृत्ति पाउनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ