arrow

किन भयो मोबाइलमा समस्या ? 

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
Mobile.jpg.jpeg

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएपछि बिहिबार बिहानैदेखि ग्राहकहरु तनावमा परेका छन् । 

टेलिकमका दुवै पोस्टपेड र प्रिपेड मोवाइलमा समस्या देखिएको हो । 

कतिपय क्षेत्रमा मोबाइलबाटै गर्नुपर्ने काम भए पनि ग्राहक समस्यामा परेका छन् । 

टेलिकमबाटै समस्या भएको भन्दै टेलिकमले मर्मत प्रयास भइरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ