किन भयो मोबाइलमा समस्या ? 


प्रकाशित

तस्वीर : फार्इल

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएपछि बिहिबार बिहानैदेखि ग्राहकहरु तनावमा परेका छन् । 

टेलिकमका दुवै पोस्टपेड र प्रिपेड मोवाइलमा समस्या देखिएको हो । 

कतिपय क्षेत्रमा मोबाइलबाटै गर्नुपर्ने काम भए पनि ग्राहक समस्यामा परेका छन् । 

टेलिकमबाटै समस्या भएको भन्दै टेलिकमले मर्मत प्रयास भइरहेको जनाएको छ । 


प्रतिक्रिया :

नयाँ