arrow

अवरुद्ध मोबाइल सेवा नियमित

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
nepal_telecom.jpg.jpeg

काठमाडौं । अबरुद्ध भएको नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा नियमित भएको छ । 

नेपाल टेलिकमले प्राविधिक समस्या भएको भन्दै अहिले सेवा नियमित भएको जनाएको छ । 

बिहान टेलिकमका दुवै पोस्टपेड र प्रिपेड मोवाइलमा समस्या देखिएको थियो । 

समस्या देखिएपछि बिहिबार बिहानैदेखि ग्राहकहरु तनावमा परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ