arrow

के भयो रोनाल्डोलाई ? नेदरल्याण्डसंग पोर्चुगल ३–० ले पराजित

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
ronaldo13.jpg

काठमाडौं । रसिया विश्वकप फुटबल नजिकिदै गर्दा भएको मैत्रिपूर्ण फुटबलमा सर्बाधिक सफल स्टार क्रिष्टियानो रोनाल्डोको पोर्चुगलले तितो महसुस गर्नुपरेको छ । 

पोर्चुगल सोमबार रातिको खेलमा ३–० को हार बेहोर्नु पर्यो । नेदरल्याण्डको म्यानेजर भएपछि रोनाल्ड कोएम्यानले पहिलो जित हासिल गरेको क्षणमा यता रोनाल्डो मारमा परेका हुन् । 

नेदरल्याण्डका लागि मेम्फिस डेपा, रायन बाबेल र भिर्गिल भानले १–१ गोल गरे । 

कमजोर खेलेको पोर्चुगलका कान्सेलोले दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिनु परेको थियो । 

स्वीजरल्याण्डमा भएको खेलमा रोनाल्डो भने निकै निराश देखिन्थे । 

सोमबार रातिको खेलमा नर्वेले अल्बानियालाई १–० ले, फिनल्याण्डले माल्टालाई ५–० ले, बुल्गेरियाले काजखस्तानलाई २–१ ले हरायो । 
 

Virgil van Dijk scored Holland's third goal of the match with a brilliant right-footed finish on the stroke of half-time

Van Dijk is congratulated by his Holland team-mates as the Oranje enjoyed the perfect evening in Geneva against PortugalRyan Babel headed home Holland's second goal of the night after he latched on to a deflected Matthijs de Ligt cross

 

Joao Cancelo (left) was shown a red card in the second half after picking up a second yellow for a tackle on Tonny Vilhena

Ronaldo reacts angrily after his penalty appeal is rejected after going down  following a challenge from Nathan Ake

Liverpool's £75million centre back Van Dijk gives the Real Madrid man the eyes in Switzerland on Monday night

 

The five-time Ballon d'Or winner attempts to cross the ball into the penalty area as Dutch defender Ake closes him down



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ