arrow

बार्सिलोना एक्लो अपराजित टिम, मेस्सी र सुवारेजले अन्तिम दुई मिनेटमा गरे गोल  

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
messi11.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एकमात्र अपराजित टिम बनिरहेको छ । जारी सिजनका ३० खेल खेलिसक्दा बार्सिलोना ७६ अंकसहित शिर्ष स्थानमा छ भने दोस्रो स्थानको एथलेटिको मड्रिड १४ अंकले पछि छ । 

लिगको उपाधि लगभग पक्का गर्ने अवस्थामा पुगिसकेको बार्सिलोनाले सातौं बराबरी खेल्ने क्रममा सेभियासंग शनिबार राति २–२ को बराबरी खेल्यो । 

लियोनल मेस्सी र लुइस सुवारेजले खेलको अन्तिम दुई मिनेटमा एक एक गोल गरेपछि बार्सिलोना बराबरीमा रोकिएको हो । 

यसअघि ३६ मिनेटमा भाज्क्वेजले र ५० औं मिनेटमा लुराएलले गोल गर्दै सेभियालाई २–० को अग्रता दिलाएका थिए । 
Lionel Messi came off the bench to rescue Barcelona at Sevilla with a stoppage-time equaliser on Saturday night

Messi was introduced as a second-half substitute for Barcelona and scored the all-important equaliser in the 89th minute

 

Luis Suarez had pulled one goal back for Barca less than a minute before Messi levelled the tie up for the visitorsFranco Vazquez scored Sevilla's first goal which set his team-mates on their way to a two-goal lead

 

Vazquez opened the scoring for Sevilla as he places the ball past Barcelona goalkeeper Marc-Andre ter Stegen The Argentine forward wheels away in celebration after helping the home side to a shock lead over the La Liga leaders

Jesus Navas celebrates with Luis Muriel after the latter doubled Sevilla's dominance over Barcelona



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ