arrow

रियाल मड्रिड दोस्रो स्थानतिर, बेलले गरे दुई गोल

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
bell.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलको डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड दोस्रो स्थानतिर अगाडि बढेको छ । 

यो सिजन कमजोर खेलेको रियालले लास पल्मसलाई शनिबार राति ३–० ले हरायो । 

ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे । 

बेलको यो सिजनको दशौं गोल हो भने करिम बेन्जेमा ४०० औं सहभागीतामा अलटाइम टप स्कोरमा सातौं स्थानमा पुगेका छन् । 

यो गोलपछि बेलले सधै क्रिष्टियानो रोनाल्डोमात्र उत्कृष्ट हुन नसक्ने प्रमाणित गरेका छन् । 

यो खेलमा रोनाल्डो थिएनन् । 

रियाल ३० खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको २९ खेलबाट ६४ अंक छ । शिर्ष स्थानको बार्सिलोनाको ७६ अंक छ । 

Karim Benzema scored from the penalty spot on his 400th appearance for Real MadridThe goal doubled Real's lead and makes the Frenchman the club's seventh highest scorer

Lucas Vazquez has his heels clipped by Momo to give away a first-half penalty on Saturday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ