arrow

पेट्रोलको भाउ भारतमै १३३ रुपैयाँ हुने सम्भावना 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
petroleum.jpg.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ आकासिने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार बढेकाले यसको प्रत्यक्ष असर पर्ने देखिएको हो । 

भारतमै पेट्रोलको भाउ ८३ भारतीय रुपैयाँ ( १३३ नेपाली रुपौयाँ ) पुग्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

यदि यही रुपले भारतमा तेलको भाउ बढ्ने हो भने नेपालमा पनि ठूलै असर पर्नेछ । 

त्यसैगरी डिजेलको भाउ भारु ७४ (११९ नेरु) पर्न सक्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ