arrow

म्यान्चेस्टर सिटीलाई ‘सन्डे क्राउन’ ?

logo
प्रकाशित २०७५ वैशाख २ आइतबार
man-city4.jpg

काठमाडौं । म्यान्चेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्नेमा कुनै शंका छैन । किनकि पाँच खेल खेल्न बाँकी छ । एक खेल जिते पनि पुग्छ । वा म्यान्चेस्टर युनाइटेडले हारे पनि पुग्छ । 

यस्तोमा आइतबार राति ८ः४५ बजे युनाइटेडले वेष्टब्रोमसंग खेल्दैछ । यो खेलमा युनाइटेड हार्यो भने सिटीले उपाधि जित्नेछ । 

शनिबार रातिको खेलमा टोटनह्यामलाई ३ –१ ले हराएपछि सिटीलाई जितका लागि अब मात्र ३ अंक भए पुग्नेछ । 

सिटीको जितमा जिसस, गुण्डोगान र स्टिर्लिङले १–१ गोल गरे । 

जितपछि सिटीको ३३ खेलबाट ८७ अंक भएको छ । दोश्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले ३३ खेलबाट ७१ अंक छ । 

तेस्रो स्थानको लिभरपुलको ७० अंक छ । 

 

City's fans were equally delighted, knowing that they could be champions on Sunday if rivals United fail to beat West BromFabien Delph (left) and Vincent Kompany were jubilant at the final whistle as City edged towards a third Premier League title

City and England right back Kyle Walker, who spent eight years on the books at Spurs, was booed by his former supporters

 

City almost took the lead inside the opening five minutes when Leroy Sane (left) volleyed the ball against the Tottenham post

And City were ahead midway through the opening half when Gabriel Jesus scored his 10th Premier League goal of the seasonThings got worse for France No 1 Lloris when he gave away a penalty before being given a yellow card by referee Jon Moss



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ