arrow

राष्ट्रपति कार्यालयमा नयाँ सचिव

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
images.jpg.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा हुनुभएका सचिव टेकप्रसाद ढुङ्गानालाई विहिवार शीतल निवासमा आयोजित समारोहमा बिदाइ गरेका हुन्। 
 
यस्तै उनले कार्यालयमा पदस्थापना हुनुभएका नवनियुक्त सचिव भूपेन्द्रप्रसाद पौड्याललाई बधाई तथा शुभकामना दिए । सचिव पौड्यालले कार्यालयको सचिव पदमा आजै बहाली गर्नुभएको कार्यालयका प्रवक्ता खडानन्द ढकालले जानकारी दिए ।।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ