arrow

अख्तियार दिवसको भब्य तयारी

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
काठमाडौं । भ्रष्टाचारविरुद्धको अनुसन्धानममा सक्रिय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसपटक अख्तियार दिवस बनाउन भब्य तयारी गरिरहेको छ । अख्तियार दिवसको अवसरमा गर्ने पूर्व निर्धारित कार्यक्रम सार्वजनिक भएका छन् ।
 
दिवसको दिन बिहान ८ः३० बजे नेपाल पुलिस क्लब भृकुटीमण्डपबाट प्रभातफेरी निस्कने छ । प्रभातफेरी अख्तियार कार्यालय टंगाल पुगेर टुंगिने बताइएको छ । विहान ११ बजे अख्यिारको सभा गृहमै मूल समारोह कार्यक्रम हुने र साँझ साढे पाँच बजे एपीएफ भवन हलचोकमा साँस्कृतिक समारोको कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ