-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टार क्लबले पाएको छ ।
सोमवार भएको फाइनल खेलमा थ्रीस्टारले मस्र्याङ्दी क्लबलाई १–० को अन्तरले हराउँदै उपाधि चुमेको हो ।
थपिएको १५ मिनेट अतिरिक्त समयको २ मिनेट ३० सेकेण्डमा सुनिल बलले गोल गर्दै थ्रीस्टार क्लबलाई जिताए ।