जनसम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा मल्ल निर्वाचित, तेस्रो प्रयासमा मिल्यो सफलता
आदर्श केसी,
प्रकाशित २०७५ वैशाख २३ आइतबार
791
Shares
दक्षिण कोरिया। नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छ्न्। सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल निर्वाचित भएकी हुन्। अधिवेशन गराउन नेपाली काँग्रेसका नेताहरु महेन्द्र यादव, गगन थापा र गोविन्द भट्टराई सौल आइपुगेका थिए। दुई पटक अध्यक्षमा पराजित मल्लले यसपटक भने बाजी मार्न सफल भएकी हुन्।
मतगणनाको अन्तिम परिणाम यसप्रकार छः
जम्मा खसेको मत १५८
सदर मत १५५
बदर मत ३
सभापति
भजिन्द्र क्षेत्री ५९
आस्थाविन्दु मल्ल ९६ विजयी
उपसभापति
जितेन्द्र महता ९४ विजयी
लक्ष्मण दाहाल ८० विजयी
सुभाष योगी ६९ विजयी
नवराज वाग्ले ६५
पुर्ण पौडेल ५४
भिमराज चेम्जोङ ४५
महामन्त्री
कुमार थापा ८३ विजयी
गणेश तिमल्सिना ७२
सह महामन्त्री
मित्रबन्धु काफ्ले ८६ विजयी
राम प्रसाद उप्रेती ६६
कोषाध्यक्ष
केपी चौलागाई ८९ विजयी
रुपा गुरुङ ६६
सदस्य
पुष्कर राज भट्ट ८८ विजयी
रत्न लिंथेप ९० विजयी
योगेन्द्र भट्टराई ११३ विजयी
ध्रुब पाण्डे ७८ विजयी
सिताराम तिमल्सिना ९३ विजयी
पुर्ण बरुवाल ७४
खेमराज देवकोटा ८७ विजयी
सौरभ पौडेल ७०
मनोज थापा १११ विजयी
टिकाराम अधिकारी ५०
नेत्र खत्री ७१