- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । वलिउडकी अभिनेत्री करिश्मा कपुरले नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सको उद्घाटन गरेकि छन् । शनिवार दरबारमार्गमा अभिनेत्रीले नयाँ शाखाको उद्घाटन गरेकि हुन् ।
नयाँ शाखा उद्घाटनको अवसर पारेर ज्वेलर्सकी सञ्चालिका ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहना बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनालाई विश्व बजारमा लैजाने योजना रहेको बताइन् ।
मेरीगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शाखासँगै नयाँ सडकको शोरुमबाट पनि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।