arrow

बार्सिलोना जित्दा रियाल मड्रिड बन्यो निरिहः मेस्सी नायक रामोस भिलेन

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
barcelona14.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सानदार जित निकाल्दा रियाल मड्रिड निरिह बनेको छ । 

उपाधि जितिसकेको बार्सिलोनाले भिल्लारियललाई घरेलु मैदानमा ५–१ ले हरायो । बार्सिलोनालाई जिताउन डेम्बेलेले २ तथा लिओनल मेस्सी, पिलिप्पे कौटिन्हो र पाउलिनीले १–१ गोल गरे । 

क्याम्प नोउको यो जितसंगै बार्सिलोनाको ३६ खेलबाट ९० अंक भएको छ । सिजनमै कीर्तिमानी अपराजित यात्रा राख्नका लागि अब केवल बार्सिलोना २ खेल टाढा छ । बार्सिलोनाले २७ खेलमा जित निकाल्दा ९ खेल बराबरी गरेको छ । 

रियाल मड्रिड भने पराजित भएको छ । रियाल सेभिल्लासंग उसकै मैदानमा ३–२ ले पराजित हुन पुगेको हो । 

सर्जियो रामोसले भिलेन खेलेपछि रियाल पराजित भएको हो । रामोस पेनाल्टी हान्न चुकेनन् मात्र आफ्नै पोष्टमा आत्मघाती गोल पनि हाने ।  मायोरलले रियाललाई पहिलो र इन्जुरी समयमा रामोसले दोस्रो गोल गरेका थिए । 

सेभिल्लाका लागि येद्दर र लायुनले १–१ गोल गरे । 

यो खेलपछि लिगमा दोस्रो स्थानको एथलेटिको मड्रिडको ७५ अंक छ भने समान ३६ खेलबाट रियाल मड्रिडको ७२ अंक छ । 

The Brazilian gave his side the lead on 11 minutes with this close-range finish after Ousmane Dembele's shot was saved

Before kick-off the Barcelona players were given a guard of honour by the Villarreal players in recognition of their La Liga win

 

Paulinho extended their lead with this tap-in from left back Lucas Digne's low crossThe 29-year-old was promptly congratulated by his team-mates as the night seemed a long one for the visitors this early on

On the stroke of half-time Lionel Messi made it 3-0 to the hosts after a brilliant one-two with Andres Iniesta

Dembele was quick to celebrate with Rakitic after the Croat put the ball on a plate for his team-mate

Real Madrid stumbled to another league defeat as their poor season in La Liga continues

Madrid needed a win to move into second and ahead of Atletico but that now looks unlikely

Zinedine Zidane cut a frustrated figure on the touchline as he missed key men like Ronaldo

Sevilla were able to move back up in to the final Europa League place in La Liga after winning

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ