arrow

२० करोडको मोटरसाइकल

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
bike.JPG

काठमाडौं । अचम्म लाग्न सक्छ यति महंगो मोटरसाइकल पनि होला र ? तर भयो । झण्डै २० करोड रुपैयाँ बराबरको मोटरसाइकल बनेको छ । हार्ले डेविडसनले ब्लू एडिशन बाइक बनाएको हो । 

यसलाई सबैभन्दा महंगो बाइक मानिएको छ । यो बाइकलाई स्वीस वाच, ज्वेलरी कम्पनी बुचर र बाइक स्पेशलिष्ट बन्नरबाइकले मिलेर बनाएका हुन् । 

यो बाइक बनाउन २५ सय भन्दा बढी घण्टा समय लागेको बताइएको छ । 

यसलाई बनाउन आठ जनाको विशेष टिम नै खटिएको थियो । यसमा धेरैजसो पार्टस्हरु सुनका प्लेट हुन् । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ