arrow

क्रिकेटर शरद भेषावकर बने बुवा

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
sarad-son.jpg

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेटर शरद भेषावकर बुवा बनेका छन् । शनिबार अभिनेत्री तथा  शरद पत्नी निशा अधिकारीलेले नयाँ सदस्यलाई जन्म दिएको भेषावकरले ट्विट गरेर जनाएका छन् ।

निशा गर्भवती भएपछि पछिल्ला छ महिनादेखि अमेरीकामा बस्दै आएकी थिइन् । उनको हेरचाहका लागि शरद पनि विश्वकप छनोटपछि सोझै अमेरिका गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ