arrow

रियाल मड्रिड तेस्रो स्थानमै रोकियो 

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
ronaldo15.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड तेस्रो स्थानमै रोकिएको छ । लिगको अन्तिम खेलमा रियालले भिल्लारियलसंग २–२ गोलको बराबरी खेलेपछि तेस्रो स्थानमै रहेर लिग सकाएको हो । 

यो बराबरीले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलविरुद्धको तयारी भने नराम्रो भएको स्पष्ट भएको छ । रियालका लागि ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले गोल गरे । 

तर २–० को अग्रता समेत बचाउन नसकेर रियालले बराबरीमा चित्त बुझाउनु दुःखद बनेको छ । भिल्लारियलका लागि रोजर मार्टिनेज र सामुएल कास्टिलेजोले १–१ गोल गरे । 

रियाल मड्रिडले ७६ अंकका साथ तेस्रो स्थानमा रह्यो । भिल्लारियलले पाँचौं स्थान हात पारेको छ ६१ अंकका साथ ।

एथलेटिको मड्रिडले एक खेल खेल्न बाँकी छँदै दोस्रो स्थान सुरक्षित गरेको छ ७८ अंकका साथ । ३७ खेलबाट ९० अंकसहित बार्सिलोनाले उपाधि जितिसकेको छ । 

Bale opened the scoring after 11 minutes with a neat finish that ensured he has now scored in four consecutive  league games

Cristiano Ronaldo doubled their advantage 20 minutes later with a close range header after an audacious Marcelo cross

Castillejo completed the comeback after he latched onto a through ball, rounded the goalkeeper and then finished neatly

 

Real escaped injury-free as they now turn their attention to next weekend's Champions League final against Liverpool in KievRonaldo latched onto the cross played by the outside of Marcelo's boot to score his 50th goal of the season in all competitions

Zidane watched his side fail to close the gap to Atletico Madrid in the battle for second place behind champions Barcelona



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ