arrow

बार्सिलोनाको ‘हेप्पी इन्डिङ’, इनेस्ताको भावपूर्ण विदाई

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
barcelona15.jpg

काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाको हेप्पी इन्डिङ भएको छ । बार्सिलोनाले लिगमा मात्र एक हार बेहोरेको छ । बार्सिलोनाले यो सिजनको अन्तिम खेलमा रियाल सोसिडाडलाई १–० ले हरायो । ५७ औं मिनेटमा फिलिप्पे कौटिन्होले निर्णायक गोल गरे । 

बार्सिलोनाले ९३ अंक बटुल्यो । ९९ गोल गर्दा २९ गोलमात्र खायो । दोस्रो स्थानको एथलेटिको मड्रिडले आइबारसंग २–२ को बराबरी खेल्यो । मड्रिडले ७९ अंक जोड्यो । डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले ७६ अंकमात्र बटुल्यो । 

बार्सिलोनाबाट एन्द्रेस इनेस्ताको विदाइ भएको छ । मिडफिल्डर इनेस्ताको नोउ क्याम्पमा २२ वर्षे करियर सकिएको हो । 

उनको भावपूर्ण विदाई गरिएको छ । 
The Brazilian pumps his fist after breaking the deadlock during his team's final game of the season on Sunday

Real Sociedad players pay tribute to  Andres Iniesta (left) with a guard of honour prior to Sunday night's game

Iniesta (left) poses with Xabi Prieto (right) after being presented with pictures to mark his final Barcelona game

 

 

Iniesta looks on as the Barcelona supporters held up banners in recognition of his services to the Spanish clubThe entire stadium took the chance to show their appreciation toward Iniesta before the La Liga clash got underway 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ