arrow

नाडाल फेरि विश्वको नम्बर १ खेलाडी, जिते आठौँ पटक इटालियन ओपन टेनिस

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
nadal1.jpg

काठमाडौं । स्पेनिस खेलाडी राफेइल नाडाल पुनः विश्व नम्बर १ टेनिस खेलाडी बन्ने भएका छन् । इटालियन ओपन टेनिसको उपाधि आठौं पटक जितेपछि नाडाल पुनः विश्व बरियताको शीर्ष स्थानमा उक्लने भएका हुन् । 

आइतबार राति भएको फाइनलमा जर्मन खेलाडी एलेक्जेन्डर भरेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । रोममा भएको फाइनलमा नाडालले भरेभको एक सेटको अग्रतालाई उल्ट्याएका हुन् ।

पहिलो सेटमा भरेभले नाडाललाई ६ – १ ले हराए । दोस्रो सेटमा नाडाल ६ – १ ले नै विजयी भए । तेस्रो तथा अन्तिम सेटमा नाडालले ६ – ३ को जित निकाल्दै उपाधिमा कब्जा जमाए ।

अब नाडाल अर्को आइतबारबाट सुरु हुने फ्रेन्च ओपन अगाडि विश्व बरियताको शीर्ष स्थानमा फर्किने छन् । 

महिलातर्फ एलिना भितोलिनाले उपाधि जितेकी छिन् । भितोलिनाले सिमोना हालेपलाई ६–० र ६–४ ले हराइन् । 

The World No 1 used his wealth of experience to defeat the German 6-1, 1-6, 6-4 in RomeNadal asserted his early dominance as he raced to a one-set lead over the struggling Zverev

The turnaround  was completely unexpected when it came as Zverev took control of the match

A rain delay marred the third set as the players were forced to leave the court on two occasions

Zverev looks on as he leaves the court reluctantly as he holds a 3-1 third set lead over Nadal

Elina Svitolina celebrates with the Italian Open trophy after defending her title on Sunday

The Ukrainian faced little resistance as she marched towards a 6-0, 6-4 victory in Rome



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ