arrow

सरकारको नीति तथा कार्यक्रम : सम्वृद्ध नेपाल–सुखी नेपाली

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
rastrapati1.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद बैठकमा प्रस्तुत गरेकी छन् । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

सरकारले आउने आर्थिक वर्ष २०७५/०७६ का लागि भ्रष्टाचार मुक्त समाज, सुशासनलाई आदर्शका रुपमा अघि सारेको छ । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध अझै सदृढ गर्ने भनिएको छ । सरकाले सम्वृद्ध नेपाल–सुखी नेपालीको लक्ष्य लिएको छ । 

नयाँ संविधानले व्यवस्था गरेको संघीय व्यवस्था अन्तर्गत निर्वाचित संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ