arrow

आइपीएलमा पुरस्कार राशी, कसले कति जिते ?

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
iplt20-2018.jpg

काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको ११ औं संस्करण चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले आइतबार राति फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हरायो। 

आइपीएल क्रिकेटको सबैभन्दा व्यवसायीक खेल भएकाले करोडौं खर्च गरेर खेलाडी भित्र्याइएको हुन्छ । नेपालका खेलाडी सन्दीप लामिछाने पहिलो पटक आइपीएल जाँदा २० लाख भारु पाएका थिए । 

यसपटक पुरस्कार राशी कसले कति जिते ? (भारुमा)
विजेता – चेन्नई – २० करोड 
उपविजेता – सनराइजर्स –१२.५ करोड
फेयर प्ले अवार्ड – मुम्बई इन्डियन्स 
पिच एन्ड ग्राउन्ड अवार्ड – बंगाल क्रिकेट एसोसिएसन (५० लाख), पंजाब क्रिकेट एसोसिएसन (२५ लाख)
शेन वाट्सन –चेन्नई – म्यान अफ द फाइनल – ५ लाख
ऋषभ पन्त –दिल्ली–इमर्जिङ प्लेयर अफ द सिजन – १० लाख 
ट्रेन्ट बोल्ट –दिल्ली–परफेक्ट क्याच अफ द सिजन– १० लाख
सुनील नाराइन–कोलकाता–सुपर स्ट्राइकर अफ द सिजन–कार र ट्रफी
ऋषभ पन्त–दिल्ली–स्टाइलिश प्लेयर अफ द सिजन–१० लाख
महेन्द्र सिंह धोनी–चेन्नई– नयाँ सोच अवार्ड– १० लाख
एन्ड्रयु टाय–पंजाब– सबैभन्दा बढी विकेट–पर्पल क्याप–१० लाख
केन विलियमसन हैदराबाल – सबैभन्दा बढी रन– अरेन्ज क्याप –१० लाख
सुनील नाराइन– कोलकाता– मोस्ट भ्यालुएबल प्लेयर अफ द इयर–१० लाख



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ