पूर्वाञ्चल लुब्रीक्यान्टसले लग्यो डिलरलाई सात दिने थाईल्याण्ड भ्रमणमा
प्रकाशित २०७५ जेठ १४ सोमबार
811
Shares
काठमाडौं । पूर्वाञ्चल लुब्रीक्यान्टस आयलले आफ्नो उत्पादनको उत्कृष्ठ बीक्री वितरण गर्ने डिलरलाई सात दिने थाईल्याण्ड भ्रमणमा लगेको छ ।
यस प्रकारको भ्रमण पूर्वाञ्चल लुब्रीक्यान्टसले प्रत्येक बर्ष लैजाने गरेको छ । यस पटकको विदेश भ्रमणमा कुल ९ जना डिलरहरुले सहभागिता जनाएका छन् ।
२०६० सालदेखि उत्पादनको राम्रो विक्री वितरण गर्ने डिलरहरुलाई लगिएको हो । उनीहरु जेठ १४ देखि १९ गतेसम्म थाईल्याण्डको भ्रमणमा रहने र स्वदेश फिर्ता हुने आयलको पब्लीक रिलेसन डिपार्टमेन्टले जनाएको छ ।