arrow

बजेटमा खेलकूद : प्रत्येक प्रदेशमा एउटा प्रदेशस्तरीय रंगशाला

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
bajet.JPG

काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा एउटा प्रदेशस्तरीय रंगशाला निमार्णण गर्ने भएको छ ।मंगलबार संघीय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रत्येक प्रदेशमा रंगशाला तथा खेल मैदानहरु निर्माण गरिने बताएका हुन् । 

यस्तै, अर्थमन्त्री खतिवडाले १८ अाैँ एसियाली खेलकूद, १३औँ दक्षिण एसियाली खेलकूद साग र राष्ट्रिय खेलकूद प्रतियाेगिताका लागि दुई अरब चार करोड बजेट विनियोजन गरेको जानकारी दिए । 

१३औँ दक्षिण एसियाली खेलकुद आयोजना जिम्मा पाएको नेपालले अहिले देशका विभिन्न स्थानमा खेलकूद संरचनाहरु निर्माण गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ