arrow

मेघा लुब्रीकेन्टसले लग्यो डिलरलाई ७ दिने भ्रमणमा

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
megha.jpg

काठमाडौं ।  मेघा लुब्रीकेन्टसले आफ्नो उत्पादन उत्कृष्ट बीक्री गर्ने डिलरहरुलाई बिदेश भ्रमण गराएको छ ।  लुब्रीकेन्टसले उत्कृष्ट बीक्रेतालाई जेष्ठ १६ देखी २३ सम्म कम्बोडिया र थाइल्याण्ड भ्रमण गराएको हो ।

मेघा लुब्रीकेन्टसले केही बर्ष देखी नेपाल भरी मेघा लुब्रीकेन्टसको बीक्री बितरण गर्दै आएको छ । आफ्ना उत्कृष्ट डीलरहरुलाई बिभिन्न देशको लुब्रीकेन्टस उध्योग अवलोकन गराउने क्रममा अघिल्लो बर्ष इन्डोनेशीयाको भ्रमण गराएको थियो । सो क्रम हरेक बर्ष  गरिने मेघा लुब्रीकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले बताए ।

यस बर्षको भ्रमणमा सात जना उत्कृष्ट डीलरहरु सहभागिता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ