arrow

एनआईसी एशियाको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
nic-asia-bank.gif

काठमाडौं ।  एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा सुरु भएको छ ।  चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको बिहिवार चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालले उद्घाटन गरे ।

बैंकको मुलुकभर २ सय १७ शाखा कार्यालयहरु, २ सय ३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ