arrow

रुस विश्वकपले ‘मिस’ गरेका इटाली र नेदरल्याण्डले खेले बराबरी

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
ita-nethe.jpg

काठमाडौं । रुस विश्वकपले ‘मिस’ गरेका दुई टिमहरु इटाली र नेदरल्याण्डले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा बराबरी खेलेका छन् । 

टुरिनमा भएको मैत्रिपूर्ण खेलमा १–१ को बराबरी भएको हो । इटालीले अग्रता लिए पनि डोमेनिको क्रिस्सिटोले रातो कार्ड खाएपछि १० जनामा समेटिँदा गोल खान पुगेको थियो । 

६७ औं मिनेटमा जाकाले गोल गरेका थिए । तर त्यसको दुई मिनेटमै क्रिस्सिटोले रातो कार्ड खाँदा इटाली १० जनामा समेटियो । 

८८ औं मिनेटमा नाथान आकेले गोल गर्दै बराबरीमा ल्याएका थिए । 

दुवै टिम विश्वकपको छनोट चरणबाटै बाहिरिएका थिए । यी दुवै टिम विश्वकपमा पुग्दा भने सदाबहार दावेदार हुन् । 

विश्वकपको मुखैमा यो खेल हुँदा भने फ्यानहरुलाई केही राहत भएको छ ।  
Nathan Ake equalised with three minutes left with his first international goal for Holland

The defender is congratulated by his team-mates after equalising late on in Turin

The Bournemouth defender marauded forward to head home the equaliser on Monday 

Simone Zaza (R) celebrates with Lorenzo Insigne after giving Italy the lead in the second half

Zaza smartly closed down Virgil Van Dijk's clearance with the deflection fooling Perin in net

Italy's red card saw Ronald Koeman's Holland side revitalised as they searched for a goal

Andrea Belotti (L) thought he scored inside three minutes but was ruled out for offside

Georginio Wijnaldum (R) battles for the ball with  Jorghino, who has been on Man City's radar

Roberto Mancini's men dominated the first half but the red card put Italy on the back foot



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ