arrow

पोखराको फेवातालमा प्याराग्लाईडिङ खस्यो

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७५ जेठ २७ आइतबार
paraglinding.jpg.jpeg

पोखरा। पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । आइतवार करिब ३ बजेतिर फेवातालमा प्याराग्लाईडिङ खसेको हो ।

 फेवातालमा ३ वटा, नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ