arrow

‘किङ अफ क्ले’ नाडालले रचे कीर्तिमान, फेरि जिते फ्रेन्च ओपन

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
rafael-nadal1.jpg

काठमाडौं । स्पेनिस टेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन जितेर कीर्तिमान रचेका छन् । ‘किङ अफ क्ले’ नाडालले आइतबार राति भएको फाइनल खेलमा सातौं वरियताका डोमिनिक थिएमलाई सीधा सेटमा हराएर उपाधि जितेका हुन् । 

उनले ११ औं पटक फ्रेन्च ओपन जित्ने क्रममा सो खेल ६–४, ६–३, ६–२ को जित हात पार्न ३ घण्टा संघर्ष गर्नु परेको थियो । 

उपाधिसँगै नाडालले १० लाख पाउन्ड पुरस्कार राशि पनि हात पारेका छन् । गत वर्ष पनि जितेका नाडालले सन् २००५ देखि पेरिसको रोलाँ ग्यारोमा आधिपत्य जमाउँदै आएका छन् । 

यो उपाधिसँगै नाडालले ग्रान्डस्लाम उपाधि संख्या १७ पुर्याएका छन् । उनी अब कीर्तिमानी स्वीस खेलाडी रोजर फेडेररसँग ३ उपाधि संख्याबाट टाढा छन् । फेडेररले २० ग्राण्डस्लाम जितेका छन् । 

क्लेकोर्टमा उनको कीर्तिमान ९२.१ प्रतिशत रहेको छ । उनले ग्रासमा ७७.२ र हार्डकोर्टमा ७७ प्रतिशत खेल जितेका छन् । 

नाडालले फ्रेन्च ओपन ११ वटा, युएस ओपन ३ वटा, विम्बल्डन २ वटा र अष्ट्रेलियन १ वटा जितेका छन् । 

Rafael Nadal overcame Austria's Dominic Thiem to win his 11th French Open title on Sunday afternoon in Paris

The relief on Nadal's face was clear to see as he raised his arms after winning the French Open final at Roland Garros

 

The two finalists hug at the net after Nadal won the French Open in straight sets on Sunday afternoon in ParisThe duo produced some excellent tennis throughout as the French crowd gasped with excitement on Sunday afternoon

The 32-year-old wrapped up the second set 6-3 in under 50 minutes and the third followed soon after on Sunday

Nadal pulls his fingers back in an attempt to get the blood flowing again before taking off the strapping from his wrist

Thiem strikes the ball with power as he faced a huge up-hill battle after losing the second set in 49 minutes

The world No 7 battled hard against Nadal but missed the chance to break his serve as the Spaniard turned on the style



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ