arrow

एनआईसी एशियाको १२ प्रतिशत ब्याजदरमा निक्षेप

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
nicasia-bank.png

काठमाडौं। एनआईसी एशियाले धनवर्षा मुद्दती निक्षेप योजनामा १२ प्रतिशत ब्याजदरमा निक्षेप लिने भएको छ। उक्त योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वाषिर्क १२ प्रतिशत व्याजप्रदान गरिने बैंकले जनाएको छ।

यस योजना अन्तर्गत बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिने छ। साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ। उक्त योजना देशभरका २ सय १८ शखाबाट लिन सकिने बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ