arrow

सुबिसुले ल्यायो 'क्लियर टिभि वर्ल्ड कप किक अफ' अफर

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
press_release_logo.jpg

काठमाडौं । सुबिसु केवलनेटले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर टि.भि.वल्ड कप किक अफ”अफर ल्याएको छ ।
 
अगामि विहिवार देखि सुरु हुन गईरहेको विश्व कपलाई धयानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र रु २०१८ को प्याकेज खरिदमा एचडि सेट टप बक्स जडान सेबा तथा २ महिनाको क्लियर टिभि प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने छ ।

 कम्पनीले, आफ्ना ग्राहकवर्गहरु ले हाइ डेफसनेशन पिक्चर क्वालिटि मा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो ।  योजनामा सर्त तथा नियमहरु लगूहुने कम्पनिले जनाएको छ ।
 
हाल क्लियर टि.भि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६०  भन्दा बढि एच डि च्यानलहरु रहेकाछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ