arrow

रिलायन्स लाईफ इन्स्योरेन्सले ल्यायो जीवन शान्ति बीमा योजना

logo
प्रकाशित २०७५ असार ४ सोमबार
reliance-life-insurance.jpg

काठमाडौं। रिलायन्स लाईफ इन्स्योरेन्सले न्यूनतम १६ वर्षको उमेर देखि गर्न सकिने जीवन शान्ति बीमा योजना सार्वजनिक गरेको छ।  न्यूनतम बीमा शुल्कबाट भवितब्यबाट आर्थिक स्थिरता प्रदान गर्ने र घातक रोग सम्बन्धि अतिरिक्त सुविधाहरु पनि दिइने कम्पनीले जनाएको छ।

कम्पनीले नेपालमा पहिलो पटक १८ घातक रोग अतिरिक्त सुविधा दिएको छ। चिकित्सकीय रुपमा घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाख रुपैयाँसम्म एकमुष्ट रकम दिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ