arrow

प्रधानमन्त्रीले चीन भ्रमणबारे मंगलबार संसद्लाई जानकारी गराउने

logo
प्रकाशित २०७५ असार ११ सोमबार
china-nepal-agreement.jpg

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने  भएका छन् । उनि चीनको ६ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ