arrow

६० लिटर अबैध मदिरा बिसर्जन

logo
प्रकाशित २०७५ असार १३ बुधबार
Kaski_District.png

पोखरा । कास्कीको हेमजामा सामूदायिक सेवा केन्द्र एवं सामूदायिक प्रहरी हेमजाद्वारा अबैध रुपमा ओसार पोसार गर्न लागिएको ६० लिटर मदिरा नियन्त्रणमा लिइ हेमजाको हनुमानचोक स्थित चौसासी नहरमा बिसर्जन गरिएको छ । 

उक्त मदिरा माछापुच्छ्रे गाँउपालिकाबाट पोखरातर्फ जाँदै गरेको ग१च ९३०७ नम्बरको गाडीलाई हेमजाको मर्दिमा नियन्त्रणमा लिएको प्रहरी  हवल्दार जयबहादुर कुँवरले बताए । 

अबैध मदिरा उत्पादनलार्इ नियन्त्रण गर्न र घरेलु हिंसा, समाजमा हुने झैंझगडालार्र्इ नियन्त्रण गर्नको लागि पनि मदिरा नियन्त्रण गर्नु परेको सामूदायिक सेवा एवं सामूदायिक प्रहरी हेमजाका अध्यक्ष बिष्णु बाँस्तोलाको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ