arrow

भारतले हरायो आयरल्याण्डलाई, रोहित तीन रनले चुके

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
india1.jpg

काठमाडौं । भारतले पहिलो टी–२० क्रिकेट खेलमा आयरल्याण्डलाई ७६ रनले हराएको छ । डब्लिनमा बुधबार राति भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको नोक्सानीमा २०८ रन बनायो । 

पहिलो विकेटका लागि एक सय ६० रनको साझेदारी गर्ने क्रममा रोहित शर्माले ९७ तथा शिखर धवनले ७४ रन बनाए । रोहितले ६१ बलमा उक्त योगफल जोडे पनि तीन रनले सतक बनाउन चुके । 

पछिल्लो ४८ रन बनाउन भने भारतले ५ विकेट गुमायो । अन्तिम ओभरमा पिचर चेजले कप्तान विराट कोहलीलाई ० मा महेन्द्र सिंह धोनीलाई ११ रनमा र रोहितलाई आउट गरेका थिए । 

जवाफमा जेके सांसनको ६० रनको मद्धतमा आयरल्याण्डले ९ विकेटको नोक्सानीमा १३२ रनमात्र बनाउन सक्यो । 

कुलदिप यादवले २१ रन दिएर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । युजभेन्द्र चाहालले ३ विकेट लिए । 

दुई खेलको श्रृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ । यसपछि भने भारतले इंगल्याण्डसंग खेल्नेछ । 
भारत ने आयरलैंड को पहले टी-20 में 76 रन से हराया, कुलदीप ने 4 और चहल ने 3 विकेट लिए, sports news in hindi, sports news

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ