arrow

नाडाल सात वर्षपछि विम्बल्डनको क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
nadal2.jpg

लण्डन । स्पेनिस टेनिस खेलाडी रफायल नाडाल विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विश्व नम्बर दुई नाडाल सन् २०११ पछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेका हुन् । 

सोमबार राति भएको तेस्रो चरणको खेलमा चेक खेलाडी जेरी भेसेलीलाई हराउँदै नाडालले विम्बल्डनमा सुधार गरेका हुन् । 

नाडालले अब अर्जेन्टाइन खेलाडी हुँवा मार्टिन डेल पोर्टोसंग खेल्नेछन् । नाडाल ६–३, ६–३ र ६–४ को सोझो सेटमा विजयी भए । 

नाडाल सन् २०११ मा क्वार्टरफाइनलमा पुगेका थिए । 

यता, केभिन एन्डरसन पहिलो पटक क्वार्टरफाइनलमा पुगेका छन् । एन्डरसन सन् १९९४ पछि क्वार्टरफाइनल पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् । उनले अब पूर्व विश्व नम्बर एक स्वीस खेलाडी रोजर फेडेररसंग खेल्नेछन् । 

Nadal beat Jiri Vesely 6-3, 6-3, 6-4 on Wimbledon's Centre Court to progress to the last eight

The Spaniard solidified the view he can finally win grass-court tournament for a third occasion

Kevin Anderson became the first South African man into the Wimbledon last eight since 1994

Anderson beat Frenchman Gael Monfils for the first time in six attempts on Monday afternoon

On Wednesday he will need to break new ground again and beat Roger Federer for first time

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ