arrow

एनआइसी एसिया बैंकद्वारा दुई नयाँ शाखा विस्तार

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
nic-asia-bank.png

काठमाडौं। एनआइसी एसिया बैंकले आफ्ना दुई नयाँ शाखा विस्तार गरेको छ। बैंकले दिपायल र डडेलधुरामा शाखा विस्तार गरेको हो।

डडेल्धुराको शाखाको अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा र डोटी शाखाको दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले उदघाटन गरेका छन्।

बैंकले देशभर २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउनटर एवं ११ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ