arrow

एनआईसी एशियाको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
nic-asia-bank.gif

कञ्चनपुर । एनआईसी एशिया बैंकको नयाँ  शाखा कञ्चनपुरको पुनर्वासमा सुरु भएको छ । कञ्चनपुरस्थित पुनर्वास शाखाको बुधबार पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले उद्घाटन गरे ।  

बैंकले नेपालभर  २ सय २६ शाखा कार्यालयह, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ