arrow

चिप्लिन् सेरेना विलियम्स, एन्जेलिका च्याम्पियन

को को थिए सेलिब्रिटी 

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
serena1.jpg

काठमाडौं । विम्बल्डन टेनिसको उपाधि जर्मन खेलाडी एन्जेलिका कर्बरले जितेकी छिन् । शनिबार राति लण्डनमा भएको फाइनलमा अमेरिकन खेलाडी सेरेना विलियम्सलाई हराउँदै कर्बरले उपाधि उचालेकी हुन् । सात पटककी च्याम्पियन विलियम्सलाई ६–३ र ६–३ को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । 

११ औँ बरियताकी कर्बरसँगको हारसँगै विलियम्सको कीर्तिमान कायम गर्ने सपना चकनाचुर भएको छ । २३ पटक ग्राण्डस्लाम जितिसकेकी विलियम्स आमा बनेपछि कोर्टमा फर्केकी थिइन् । 

यो खेल निकै महत्वपूर्ण रहेको थियो । केट मिडलटन, मेघन मर्केल तथा टाइगर वुडजस्ता चर्चित अनुहार यो खेल हेर्न पुगेका थिए । 

Angelique Kerber celebrates with the trophy after winning the women's singles final

Serena Williams was stopped in her tracks by a brilliantly composed performance from Kerber

Kerber collapses to the floor after winning her third major title on Saturday afternoon

Williams holds up the runners-up trophy after being defeated in the final of Wimbledon

Kerber defended her baseline brilliantly to extract 24 unforced errors from  Williams

Winning four matches in six days looked beyond Williams at this stage of the return

Kerber remained ice cool and held her nerve throughout Saturday's Centre Court showdown 

Williams could not complete a remarkable comeback with victory at Wimbledon

Golfing legend Tiger Woods looked in good spirits as he watched on in the stands 

Kate Middleton and Meghan Markle were in attendance for the high-profile match

Kerber embraces  Williams after beating the 36-year-old in straight sets on Saturday

Kerber makes her way off the court after her brilliant performance in the Wimbledon final



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ