- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाँच घण्टा १७ मिनेट लामो भिडन्तमा अगाडि रहँदै सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले बाजी मार्दै विम्बल्डन टेनिसको फाइनलमा पुगेका छन् ।
जोकोभिचले स्पेनिस खेलाडी राफायल नाडाललाई हराए । निकै लामो भिडन्तमा ३१ वर्षीय जोकोभिचले खेल ६–४, ३–६, ७–६, ३–६ र १०–८ ले जिते ।
जोकोभिचले अब साउथ अफ्रिकन खेलाडी केभिन एन्डरसनसंग खेल्नेछन् । फाइनल आइतबार हुँदैछ ।