- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु शिक्षा समन्यव ईकाइ प्रमुख उप सचिव सुरेन्द्रराज पराजुली २ लाख ८० हजार रकम सहित प्रकाउ परेका छन् ।
तौलिहवामा रहेके कार्यालयमा दिउसो सेवाग्राहीसंग लिएको रकम सहित पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले प्रकाउ गरेको छ ।
पराजुलीले लिएको रकमबारे मुचुल्का तथा अनुसन्धान जारी गरेको अख्तीयारले जनाएको छ ।