arrow

प्राइम लाइफको सिइओमा पुनः मनोज भट्टरार्इ

logo
प्रकाशित २०७५ साउन २ बुधबार
download1.jpg

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा  मनोज भट्टरार्इ पुनः नियुक्त भएका छन्। 

मंगलबार सम्पन्न संचालक समितिको बैठकले भट्टरार्इलाई थप चार वर्षकालागि प्रमुख कार्यकारी अधिकृतको लागि नियुक्त गर्ने निर्णय गरेको हो।  बीमा समितिले मंगलबार नै प्रमुख कार्यकारी अधिकृतकालागि स्वीकृति प्रदान गरिसकेको छ।

नियम अनुसार प्रमुख कार्यकारी अधिकृतले दुर्इ कार्यकाल काम गर्न पाउने व्यवस्था  रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ