arrow

योजनाको तीज गीतमा जान्वी र दिक्पालको यो कस्तो रोमान्स (भिडियो)

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
tej.JPG

काठमाडौं । गायिका योजना पुरीको तीज गीत सार्वजनिक भएको छ । उनको “सपक्कै सारी सप्को पारेर” बोलको गीतको भिडियो सार्वजनिक भएको हो । कलम सरगमको शब्द र गायिका योजना पुरिको आवाज छ भने, लय एकनारण भण्डारीको रहेको छ ।

युटुवनेपाल  च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीको अभिनय रहेको छ । गुरुआमा स्मृती तिम्लसीना निर्देशनमा बनेको भिडियो दर्शक  माया पाइरहेको छ ।

१० बर्ष अघि संगितक्षेत्रमा पाइला टेकेकी योजनाको चौथो तीज गित हो ।  उनका दर्जनौ गित युवटुवमा हेर्न र सुन्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ