arrow

रियाल मड्रिडको जितको यात्रा कायमै

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
real6.jpg

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडको प्रिसिजन खेलमा जितको यात्रा कायमै रहेको छ । रियालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इटालियन क्लव एसी मिलानलाई ३–१ ले हरायो । 

आइतबार बिहान सम्पन्न खेलमा रियाललाई जिताउन करिम बेन्जेमाले दोस्रो मिनेटमै गोल गरे । 

चौथो मिनेटमा गोन्जालो हाइगुएनले गोल गर्दै १–१ को बराबरी गरे । 

४५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियाललाई अगाडि बढाए । 

इन्जुरी समयमा बोर्जा मायोरलले गोल गर्दै रियाललाई ३–१ ले हराए । 

रियालले चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोको अभाव खड्किन त दिएको छैन नै अझ बलियो भएर आएको छ । 

मैत्रिपूर्ण अन्य खेलमा लेभान्तेले रियाल जारागोजालाई पेनाल्टी सुटआउटमा, भ्यालेन्सियाले बायर लिभरकुजेनलाई ३–० ले र रियाल बेटिसले लास पल्मसलाई ४–० ले हरायो । 
Sergio Ramos and Marcelo lifted the Bernabeu trophy after Real Madrid beat AC Milan

Gareth Bale starred in their final pre-season game and got his name on the score sheet

The French striker celebrated with team-mate Dani Carvajal after giving Madrid the lead

AC Milan players celebrated together after Gonzalo Higuain netted a sublime equaliser

Julen Lopetegui looked animated as he dished out instructions from the touchline

The pre-season match saw Higuain reuinte with former team-mates and hugged Sergio Ramos

The Real Madrid squad posed for a team photo with the trophy after beating Milan on Saturday

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ