arrow

जर्मन सुपर कप बायर्न म्युनिखलाई, लेवान्डोस्कीको ह्याट्रिक

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
bayern-munich2.jpg

काठमाडौं । जर्मन लिग बुन्डेस्लिगा अगाडिको सुपर लिग फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।  इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि ५–० को फराकिलो जित हासिल गर्दै बायर्न च्याम्पियन बन्न सफल भएको हो ।

आइतबार राति भएको खेलमा एकतर्फी खेलेको बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक किङ्सले कोमान र थियागो अलकान्तारले १–१  गोल गरे । लेवान्डोस्कीले तीन गोलपछि मात्र कोमान र अलकान्तारले गोल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ