arrow

म्यानचेस्टर युनाइटेडको विजोग, मौरिन्हो फेरि रन्किए

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
mourinho1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको उपाधि दावेदार म्यानचेस्टर युनाइटेड स्तव्ध भएको छ । म्यानचेस्टर ब्राइटन एन्ड होभ आल्वियनसँग स्तब्ध भएको छ । कमजोर टिमसंग म्यानचेस्टर ३–२ ले पराजित भएको हो । 

Redknapp blamed David De Gea's distribution as the catalyst for Bailly giving away a penalty

सुरुवाती २ गोल खाएपछि म्यानचेस्टर पराजित भयो । ग्लेन मुरे, सेन डफी र पास्कल ग्रसले गोल गरे । म्यानचेस्टरका रोमेलु लुकाकु र पल पोग्वाले एक गोल फर्काए ।

David De Gea looks dejected after conceding a third goal in the first-half from a penalty

लिगमा ब्राइटनको यो पहिलो जित हो भने म्यानचेस्टर युनाइटेडको पहिलो हार हो । ब्राइटन आफ्नो पहिलो खेलमा वाटफोर्डसँग २–० ले पराजित भएको थियो । म्यानचेस्टरले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको थियो ।

Jose Mourinho can't believe what he's watching as United slip to a shock defeat

यतो हारले म्यानचेस्टरका म्यानेजर जोजे मौरिन्होमाथि फेरि असर परेको छ । मोरिन्होलाई महिला पत्रकारले सोधेको प्रश्नमा धैर्य गर्न सकेनन् । खेलाडीहरुसंग क्यामेष्ट्रि  नमिलेको प्रश्न उब्जिएपछि मौरिन्होले खेल राम्रो नभएको स्वीकार्नु परेको थियो । 

The ex-United defender said Mourinho's team are missing a leader to shore up the back line

उनले आफूहरुले गल्ती गरेको र त्यसको सजाय पाएको बताए । मौरिन्हो महिला पत्रकारसंग अनावश्यक रन्किएका थिए । हारपछि उनी प्रायः मुडमा देखिन्नन् । 

The United boss took exception to the suggestion his team lacked chemistry on the pitch

Carrie Brown (centre) was putting the questions to the United manager for beIN Sport

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ