arrow

रियाल मड्रिडलाई रोनाल्डोको अभाव खड्केन

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
real7.jpg

काठमाडौं । स्पेनिश फुटबल क्लव रियाल मड्रिडलाई क्रिष्टियानो रोनाल्डोको अभाव खड्किएन । रोनाल्डो बिना नै रियालले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । 

आइतबार राति भएको पहिलो खेलमा रियालले गेटाफेमाथि २–० को जित निकाल्दै रोनाल्डोबिना पनि रियल मड्रिड कमजोर नरहेको पुष्टि गरिदिएको हो । 

घरेलु मैदानमा भएको खेलमा रियाललाई जिताउन डानियल कार्वाजल र ग्यारेथ बेलले १–१ गोल गरे ।

कार्वाजलले २० औं मिनेटमा र बेलले ५१ औं मिनेटमा गोल गरेका हुन् ।

कमजोर खेलेको गेटाफेका ७ खेलाडीले पहेंलो कार्ड खाएका थिए । रियालका लागि मार्सेलोले पहेंलो कार्ड खाए । 

 गत सिजन उपाधि दावेदारीबाट टाढिएको रियाल यसपटक उपाधि जित्न चाहन्छ । 

लिगका आइतबार रातिका खेलमा सेभियाले राय भाएकानोलाई ४–१ ले, मयोर्काले ओसासुनालाई २–१ ले हरायो । 

Dani Carvajal registered Real Madrid's first La Liga goal with a looping header - just his ninth career strike in 306 appearances

Gareth Bale had scored in Madrid's first La Liga match for the past two seasons and made it three on Sunday evening

After signing for Real Madrid from Chelsea, Thibaut Courtois was left on the bench by Julen Lopetegui against Getafe

 

Despite a disruptive summer that saw Ronaldo leave and no replacement signed, Lopetegui won his first game in chargeBale lines up an early effort as Real Madrid look to make an early breakthrough at the Bernabeu in their opening La Liga game

 

The Wales winger sees a header cannon back off the woodwork in the first half as Madrid push for an opener

Granted a start in place of the departed Ronaldo, Marco Asensio looks to break forward, marshalled by Getafe's BrunoSpain's World Cup star Isco shields the ball for his side as he looks to build an attack in the first half in Madrid



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ